अादर्श मा वि बाट २०७४ सालकाे SEE परिक्षामा सम्मीलित भएर कुनै पनि बिषयमा C वा सोभन्दा कम ग्रेड प्राप्त गरेका वा GPA १.६ भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि गर्न चाहेमा २०७५ अाषाढ २२ गते शुक्रबारसम्ममा बिद्यालयमा उपस्थित भइ फर्म भर्न पुन: यो सूचना सम्प्रेषण गरिएको छ । —
कक्षा १२ काे अध्ययन अध्यापन
कक्षा १२ काे अध्ययन अध्यापन अागामी मिति २०७५ साल असार १० गते अाइतबार देखि यथा समयमा हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम
नगर स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा यस विद्यालयबाट सहभागी विद्यार्थीलाइ मेचिनगर नगर पालिकाले प्रदान गरिएकाे First aid box र खेलकुद सामग्री सहभागी विद्यार्थीबाट अादर्श बाल क्लबका अध्यक्ष लाई उक्त सामग्री हस्तान्तरण गर्दै।
मिति २०७५/०३/०५ गते मंगलबार।