बाल दिवसमा आदर्श माविको वृहत र्याली र विविध प्रस्तुती

activities

मेचीनगर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार आदर्श मावि इटाभट्टामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ विद्यार्थी र्यालीदेखि नृत्य तथा गायन, सचेतनामूलक नाटक प्रदर्शन लगायतका विभिन्न कार्यक्रम सम्पन्न भएको हो । ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’  ‘बालमैत्री समाजको आधार उत्तरदायी समाज’ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड […]

ग्रेड वृद्धि

activities

अादर्श मा वि बाट २०७४ सालकाे SEE परिक्षामा सम्मीलित भएर कुनै पनि बिषयमा C वा सोभन्दा कम ग्रेड प्राप्त गरेका वा GPA १.६ भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि गर्न चाहेमा २०७५ अाषाढ २२ गते शुक्रबारसम्ममा बिद्यालयमा उपस्थित भइ फर्म भर्न पुन: यो सूचना सम्प्रेषण गरिएको छ । —

बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम

activities

नगर स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा यस विद्यालयबाट सहभागी विद्यार्थीलाइ मेचिनगर नगर पालिकाले प्रदान गरिएकाे First aid box र खेलकुद सामग्री सहभागी विद्यार्थीबाट अादर्श बाल क्लबका अध्यक्ष लाई उक्त सामग्री हस्तान्तरण गर्दै। मिति २०७५/०३/०५ गते मंगलबार।

विभिन्न विद्यालयबाट अवलाेकन

Notices

२३ गते बुधबार जनता मा वि खुदुनाबारी,शनि अर्जुन नपा, शिव सताक्षी गा पा सहित ३ टाेलिले अवलाेकन र अाज बाल मन्दिर मा वि गाइघाट उदयपुरबाट अवलाेकनका केही clicks.  

विश्व वातावरण दिवस

Notices

विश्व वातावरण दिवसकाे अवसरमा बृक्षाराेपण,वातावरण सम्बन्धी बिभिन्न चित्र प्रदर्शन र वातावरण सम्बन्धी कविता बाचन कार्यक्रम सम्पन्न। मिती २०७५/०२/२२ गते मंगलबार।