ग्रेड वृद्धि

अादर्श मा वि बाट २०७४ सालकाे SEE परिक्षामा सम्मीलित भएर कुनै पनि बिषयमा C वा सोभन्दा कम ग्रेड प्राप्त गरेका वा GPA १.६ भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि गर्न चाहेमा २०७५ अाषाढ २२ गते शुक्रबारसम्ममा बिद्यालयमा उपस्थित भइ फर्म भर्न पुन: यो सूचना सम्प्रेषण गरिएको छ । —

Continue Reading

बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम

नगर स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा यस विद्यालयबाट सहभागी विद्यार्थीलाइ मेचिनगर नगर पालिकाले प्रदान गरिएकाे First aid box र खेलकुद सामग्री सहभागी विद्यार्थीबाट अादर्श बाल क्लबका अध्यक्ष लाई उक्त सामग्री हस्तान्तरण गर्दै। मिति २०७५/०३/०५ गते मंगलबार।

Continue Reading

विभिन्न विद्यालयबाट अवलाेकन

२३ गते बुधबार जनता मा वि खुदुनाबारी,शनि अर्जुन नपा, शिव सताक्षी गा पा सहित ३ टाेलिले अवलाेकन र अाज बाल मन्दिर मा वि गाइघाट उदयपुरबाट अवलाेकनका केही clicks.  

Continue Reading

विश्व वातावरण दिवस

विश्व वातावरण दिवसकाे अवसरमा बृक्षाराेपण,वातावरण सम्बन्धी बिभिन्न चित्र प्रदर्शन र वातावरण सम्बन्धी कविता बाचन कार्यक्रम सम्पन्न। मिती २०७५/०२/२२ गते मंगलबार।

Continue Reading

अादर्श स्मारिका सम्बन्धी समीक्षा

#उद्धब सरकाे अादर्श स्मारिका सम्बन्धी समीक्षा माध्यमिक विद्यालय मेचीनगर ८ आयाबारी, झापाले स्वर्ण महोत्सवको उपलक्ष्यमा आफ्नो पचास वर्षे इतिहासको आरोह, अवरोह सहितको विद्यालय गतिविधि समेटिएको स्मारिका गणतन्त्र दिवसको पुनित अवसरमा एक भब्य समारोहको आयोजना गरी विद्यालमै अध्ययनरत साना, साना दुई जना छात्राहरुलाई स्मारिका ढाकिएको रिवन फुकाउन लगाएर विमोचन गराइएको छ । रंगिन कभर सहित विभिन्न […]

Continue Reading

Introduction

Welcome to Shree Adarsha  Secondary School Our located at Aayabari in Mechinagar-8, is one of the reputed educational institutions of Jhapa. It was established in 2025 by the name of Adarsha Ni. Ma. Vi. In its establishment period, there were just 2 teachers and 30 students. Along with the passage of time, it was promoted […]

Continue Reading