अधिकांश अभिभावकको बुझाई ‘ ए सेक्सन’ मा राखिएका विधार्थी अब्बल हुन्छन l त्यसकारण आफ्ना छोराछोरी ‘ ए सेक्सन’ मा परेनन् भनेर अभिभावक खिस्रिक्क पर्ने तथा विधार्थीले नरमाइलो मान्छन l त्यसै भएर आदर्श मा वि मा ‘ ए’, ‘बि’ सेक्सन छैनन l अभिभावक र विधार्थीको परम्परागत बुझाईलाई ध्यानमा राखेर यहाँ निलो, हरियो, पहेलो रंगका आधारमा सेक्सन बर्गिकरण गरिएकोछ l