बचत खाता

Spread the love

सानैदेखि बचत गर्ने बनि विकास गरुन ६ देखि ८ कक्षाका विधार्थीको नतिजाकै एक सहकारीमा बचत खाता खोलिएको छ l पासबुक, त्यसको अभिलेख राख्ने तरिका तथा व्याजको गणना कसरि हुन्छ भनेर व्यावहारिक जानकारी पाउन भनि अभिवाककै सहमतिमा खाता खोल्न लागिएको हो l तर यो अनिवार्य छैन l लेखा विषयका शिक्षाक त्रिलोचन भण्डारीलाई वचत खाता व्यवस्थापन सम्भंधि जिम्मेवारी दिईएकोछl गरिन सेक्सन कक्षा ८ कि अनु गौतम खाजा खर्चबाट जोगाएर बचत गर्छिन l उनलाई अहिले बचत गर्दा पछि घरमा पैसा भएन भने पढाइमा सहयोग पुग्ला जस्तो लागेको छ l हप्तामा  एकपटक गरि महिनामा चारपटक विधार्थीले पैसा हम्म गर्छन l