#उद्धब सरकाे अादर्श स्मारिका सम्बन्धी समीक्षा माध्यमिक विद्यालय मेचीनगर ८ आयाबारी, झापाले स्वर्ण महोत्सवको उपलक्ष्यमा आफ्नो पचास वर्षे इतिहासको आरोह, अवरोह सहितको विद्यालय गतिविधि समेटिएको स्मारिका गणतन्त्र दिवसको पुनित अवसरमा एक भब्य समारोहको आयोजना गरी विद्यालमै अध्ययनरत साना, साना दुई जना छात्राहरुलाई स्मारिका ढाकिएको रिवन फुकाउन लगाएर विमोचन गराइएको छ । रंगिन कभर सहित विभिन्न […]
