मेचीनगर । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुक्रबार आदर्श मावि इटाभट्टामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ विद्यार्थी र्यालीदेखि नृत्य तथा गायन, सचेतनामूलक नाटक प्रदर्शन लगायतका विभिन्न कार्यक्रम सम्पन्न भएको हो । ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ ‘बालमैत्री समाजको आधार उत्तरदायी समाज’ लगायतका विभिन्न नारा लेखिएको प्लेकार्ड […]
Adarsha School Published Grade XI Result 2078.
Click here to get the 2078 Grade XI Result
समायोजन पाठ्यबस्तु २०७७
ICT Orientation Program
कक्षा ८को नतिजा प्रकाशन
कक्षा ८को नतिजा प्रकाशन Click here
ग्रेड वृद्धि
अादर्श मा वि बाट २०७४ सालकाे SEE परिक्षामा सम्मीलित भएर कुनै पनि बिषयमा C वा सोभन्दा कम ग्रेड प्राप्त गरेका वा GPA १.६ भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि गर्न चाहेमा २०७५ अाषाढ २२ गते शुक्रबारसम्ममा बिद्यालयमा उपस्थित भइ फर्म भर्न पुन: यो सूचना सम्प्रेषण गरिएको छ । —
कक्षा १२ काे अध्ययन अध्यापन
कक्षा १२ काे अध्ययन अध्यापन अागामी मिति २०७५ साल असार १० गते अाइतबार देखि यथा समयमा हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रम
नगर स्तरीय बाल सञ्जाल गठन तथा अभिमुखिकरण कार्यक्रममा यस विद्यालयबाट सहभागी विद्यार्थीलाइ मेचिनगर नगर पालिकाले प्रदान गरिएकाे First aid box र खेलकुद सामग्री सहभागी विद्यार्थीबाट अादर्श बाल क्लबका अध्यक्ष लाई उक्त सामग्री हस्तान्तरण गर्दै। मिति २०७५/०३/०५ गते मंगलबार।
विभिन्न विद्यालयबाट अवलाेकन
२३ गते बुधबार जनता मा वि खुदुनाबारी,शनि अर्जुन नपा, शिव सताक्षी गा पा सहित ३ टाेलिले अवलाेकन र अाज बाल मन्दिर मा वि गाइघाट उदयपुरबाट अवलाेकनका केही clicks.
विश्व वातावरण दिवस
विश्व वातावरण दिवसकाे अवसरमा बृक्षाराेपण,वातावरण सम्बन्धी बिभिन्न चित्र प्रदर्शन र वातावरण सम्बन्धी कविता बाचन कार्यक्रम सम्पन्न। मिती २०७५/०२/२२ गते मंगलबार।